एमसिसी राष्ट्रको हितमा छ, भ्रम छर्ने काम नगरौँ ः प्रधानमन्त्री देउवा
त्रिशूली, ३० फागुन । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी अनुदान सहयोगको कार्यक्रम (मिलेनियम च्यालेन्ज कर्पोरेसन)एमसिसी राष्ट्रको हितमा भएको बताउनुभएको छ । नुवाकोटको किस्पाङ गाउँपालिकाको नयाँ प्रशासकीय..