विमलेन्द्र निधिद्वारा कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा
काठमाडौं९ मंसिर । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले आसन्न १४ औँ महाधिवेशनमा सभापतिमा उम्मेदवारी घोषणा गरेका छन् । निधिले बिहीबार नयाँ बानेश्वरस्थितआफ्नो सम्पर्क कार्यालयबाट सभापतिमा..