मुलुकको व्यवस्था परिवर्तन भएसम्म भ्रष्टाचार अन्त्य हुदैन : लिङदेन
काठमाडौँ ,७ असार । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले मुलुकको व्यवस्था परिवर्तन भएसम्म भ्रष्टाचार अन्त्य नहुने बताउनुभएको छ । शनिबार काठमाडौंमा आयोजित विद्यार्थीसंग जनप्रतिनिधि..