स्याङ्जाको त्रिआ क्याम्पसमा विद्यार्थीमाझ अदालत कार्यक्रम
युवराज पौडेल स्याङ्जा,१० मङ्सिर । स्याङ्जाको पुतलीबजार १ मा रहेको त्रिभुवन आदर्श बहुमुखी क्याम्पसमा विद्यार्थीमाझ अदालत कार्यक्रमसहित जिल्ला अदालत स्याङ्जाबाट विशेष प्रशिक्षण सम्पन्न भएको छ ।..