कालीगण्डकी गुरुकुलम विद्यालय नेपालकै पहिलो गुरुकुलम विद्यालय हो : रम्बा गा.पा अध्यक्ष भण्डारी
संगम भण्डारी स्याङ्जा, ११ कात्तिक । कालीगण्डकी गुरुकुलम विद्यालय नेपालकै पहिलो गुरुकुल विद्यालय रहेको रम्भा गाउँपालिका अध्यक्ष विष्णु भण्डारीले बताउनुभएकाे छ । मातापिताको सम्मान र धार्मिक..