स्थानिय तहमा शान्तिसुरक्षा अपराध नियन्त्रण र सेवा प्रवाह सम्बन्धी सचेतना कार्यक्रम
पूजा खड्का स्याङ्जा, ८ असोज । स्याङ्जा जिल्लाको आँधीखोला गाउँपालिका सभा हलमा जिल्ला प्रशासन कार्यालय स्याङ्जाको आयोजनामा मंगलबार शान्ति सुरक्षा अपराध नियन्त्रण र सेवा प्रबाह..