स्याङजामा बिद्याथीलाई हेन्डीङ मेसीन तथा अक्षयकोषका लागी ५१ हजार सहयोग
स्याङजा,२२ भदाै । स्याङजाको गल्याङ नगरपालीका ३ मा रहेको भानुभक्त माबिको प्राङगणमा बुधवार बिद्याथीलार्ई हेन्डीङ मेसीन तथा अक्षयकोषका लागी ५१ हजार सहयोग हस्तान्त्रण कार्यक्रम सम्पन्न..