स्याङ्जामा शिवपार्वती बृद्धाश्रम तथा बहुउद्देश्यीय संस्थाको तेह्रौं बार्षिक साधारणसभा सम्पन्न
स्याङ्जा २१ चैत । शिवपार्वती बृद्धाश्रम तथा बहुउद्देश्यीय संस्थाको तेह्रौं बार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाले पबित्र रामनदीधाम राम्दीमा बृद्धाश्रम समेत सञ्चालन गर्दै आएको..