नेपाल निजामती कर्मचारी युनियनको केन्द्रिय उपाध्यक्षमा स्याङ्जाका अर्यालको उम्मेदवारी
स्याङ्जा, १७ फागुन । नेपाल निजामती कर्मचारी युनियनको केन्द्रिय उपाध्यक्षका लागि स्याङ्जाका कृष्णप्रसाद अर्यालले उम्मेदवारी घोषणा गर्नुभएको छ । हाल युनियनको केन्द्रीय सदस्यसमेत रहनु भएका..