कालीगण्डकी नदी छिट्टै विश्व सम्पदा सूचीमा : मुख्यमन्त्री पोखरेल
स्याङ्जा,३ चैत । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले धार्मिक एवं सांस्कृतिक महत्व बोकेको कालीगण्डकी नदीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गरिने बताउनुभएको छ । स्याङ्जाको..