अनलाईन घरनक्सा पास प्रणाली (Ebps ) सम्बन्धी प्रशिक्षण प्रदान
वालिङ, १८ माघ । स्याङ्जाको वालिङ नगरपालिकाले अनलाईन घरनक्सा पास प्रणालीकाबारेमा सरोकारवालाहरुलाई प्रशिक्षण प्रदान गरेको छ । वालिङ नगरपालिकाको आयोजनामा संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम..