उपनिर्वाचनका लागि सिफारिस भएका उम्मेदवारको नाम अनुमोदन गर्ने निर्णय भएकाे छ : प्रवक्ता सापकोटा
काठमाडौं,२६ कात्तिक । नेकपा माओवादी केन्द्रले आगामी मङ्सिर १६ गते हुने उपनिर्वाचनका लागि सिफारिस भएका उम्मेदवारको नाम अनुमोदन गर्ने निर्णय गरेको छ । सोमबार ललितपुरको..