‘प्रधानमन्त्रीको पदावधिबारे लचिलो प्रस्ताव लगेका थियौं, तैपनि कुरो मिलेन’
काठमाडौं,२१ फागुन । कांग्रेस–माओवादी केन्द्रबीचको सत्ता समझदारी भत्किँदैछ भन्ने आभास पाएर प्रचण्ड सरकारका परराष्ट्रमन्त्री एनपी साउदले अन्तिम समयमा फिनल्यान्डको भ्रमण रद्द गरे । उनले गठबन्धन..