• देशभरका शिवालयमा शतबीज छरियो

    देशभरका शिवालयमा शतबीज छरियो

    काठमाडौँ, २५ मङ्सिर । दिवङ्गत पितृको सद्गतिको कामना गर्दै पशुपतिनाथलगायत देशभरका शिवालयमा शतबीज छरिएको छ । आइतबार रातभर दीपदान गरी बसेका भक्तजनले मार्गशीर्ष कृष्ण चतुर्दशीका..