प्रहरी संगठन प्रमुख धिरज प्रताप सिंहबाट नेपाल प्रहरी संगीत विद्यालयको निरीक्षण
खेम राज खनाल काठमण्डौ, ९ असार । प्रमुख अतिथि प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले बुधबार नेपाल प्रहरी संगीत विद्यालयको निरीक्षण गर्नुभयो । प्रमुख अतिथिले बाजा,ब्यारेक,मेश,म्युजिक..