नेकपा एमाले स्याङ्जाः क्षेत्र नं १ बाट तीन जना सिफारिस

२०७९ भाद्र २०, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

स्याङ्जा, २० भदौ । प्रतिनिधिसभा सदस्य प्रत्यक्षतर्फ नेकपा एमाले स्याङ्जा क्षेत्र नं १ बाट तीन जना सिफारिस हुनुभएको छ ।

नेकपा एमाले स्याङ्जाका अनुसार प्रत्यक्षतर्फ नेकपा एमाले स्याङ्जा क्षेत्र नं १ बाट मीनप्रसाद गुरुङ, नारायण मरासिनी र गणेशमान गुरुङ सिफारिस हुनुभएको हो ।

त्यसैगरी समानुपातिक तर्फ ध्रुव अधिकारी, इस्लाम मियाँ, गुडाखर सापकोटा र सिता सुन्दास सिफारिस हुनुभएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार