नेकपा एमाले स्याङ्जा क्षेत्र नं २ बाट पद्मा अर्याल सहित तीन जना सिफारिस

२०७९ भाद्र २०, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

दिवस भण्डारी

स्याङ्जा, २० भदौ । प्रतिनिधिसभा सदस्य प्रत्यक्षतर्फ नेकपा एमाले स्याङ्जा क्षेत्र नं २ बाट तीन जनाको नाम सिफारिस भएको छ ।

नेकपा एमाले स्याङ्जाका जिल्ला सचिव राजेन्द्र डुम्रेका अनुसार प्रत्यक्षतर्फ नेकपा एमाले स्याङ्जा क्षेत्र नं २ बाट पद्मा अर्याल, किशोर विक्रम मल्ल र मोहन रेग्मी सिफारिस हुनुभएको छ ।

त्यसैगरी समानुपातिकतर्फ चक्रबहादुर पराजुली, मुक्ति पाठक र कुल बहादुर विक सिफारिस हुनुभएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार