३ अन्नपूर्ण कर्मी पुरस्कृत

२०८० जेष्ठ १३, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौ ,१३ जेठ ।  श्रम क्षेत्रमा समाचारका माध्यमबाट विशेष योगदान राख्ने तीन अन्नपूर्णकर्मी पुरस्कृत भएका छन्। श्रम रोजगार पत्रकार समूहले वार्षिक रूपमा प्रदान गर्ने श्रम रोजगार पत्रकारिता पुरस्कार २०७९ बाट अन्नपूर्णकर्मी तारा चापागाईं, भूपराज बस्याल र मेघराज सापकोटा पुरस्कृत भएका हुन् ।

भने सापकोटाले लेखेको समाचार तृतीय भएको थियो । समाचारको सामाजिक कार्कीले बताए । प्रभाव, विषय, स्पष्टतालगायतका १४ वटा क्षेत्रलाई आधार मानेर मूल्यांकन गरिएको निर्णायक मण्डलकी सदस्य सरु जोशी श्रेष्ठले बताइन् ।

समाचारलाई मूल्यांकन गरेर तृतीय पुरस्कार दुईवटा प्रदान गरिएका थियो । अर्को तृतीय पुरस्कार काठमाडौं पोस्ट्कर्मी पवन पाण्डेले प्राप्त गरेका छन् भने द्वितीय पुरस्कार नयाँ पत्रिकाकर्मी मुना कुँवरलाई प्रदान गरेका छन्।

पुरस्कृत सबैलाई श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीले पुरस्कार प्रदान गरेका थिए। कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले श्रम बजारलाई मर्यादित बनाउन पत्रकारको ठूलो भूमिका रहने धारणा बताए । भने, म श्रममन्त्री भएको हुँदा सकारात्मक काम गर्न यस क्षेत्रमा कार्यरत पत्रकारहरूसँग सहकार्य गरेर अगाडि चापागाईं र बस्यालले लेखेको अमेरिका सपना भ्रमपूर्ण व्यापार शीर्षकको समाचार प्रथम बनेको थियो । यो समाचार आजको अन्नपूर्णमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार