युबराज सुबेदी
स्याङ्जा, २६ जेठ । स्याङ्जाको गल्याङ नगरपालिका वाड न ५ का पुर्व वडा अध्यक्ष बिष्णु क्षेत्रीको मृत्यु भएको छ।
आज बिहान करिव १० बजे जोगिमारा मा जेसिबि ले काम गर्दै गर्दा अनियंत्रित भइ दुर्घटना भएको प्रहरीले जनाएको छ ।
मिर्मिको काली गण्डकी हस्पिटलमा उहाको मृत्यु भएको हो। पोस्टमार्टम को लागि वालिङ गह्रौ प्राथमिक अस्पताल मा लगिएको प्रहरीले जनाएको छ।