स्याङ्जामा मृत पुरुषको शब फेला

२०८० असार १८, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

युबराज सुबेदि
स्याङ्जा ,१८ असार । आधिखोला गाउँपालिकामा एक पुरुष मृत अवस्थामा फेला परेको छ ।

मृत सब फेला पर्नेमा आधिखोला गाउँपालिका ४ नारीकोट बस्ने ५६ वर्षिय देबिलाल दर्जी रहेको स्याङ्जाका सूचना अधिकारी रबिन्द्र खनालले बताउनु भयो।

आधिखोला गाउँपालिका ३ साउने खोल्सामा सोमबार देबिलाल दर्जी मृत अवस्थामा फेला परेका हो ।

प्रहरीले यस बिषयमा थप आवश्यक अनुसन्धान गरिरहेको सुचना अधिकारी खनालले बताउनु भएकाे  छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय