स्याङ्जाकी एक किशोरी झोलुङ्गे पुलबाट हामफाली बेपत्ता

२०८० श्रावण १०, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

कल्पना भट्टराई बस्याल

स्याङ्जा, १० साउन । स्याङ्जाको चापाकोट नगरपालिका ७ गाम्रेछापकि एक किशोरी पुलबाट हामफाली बेपत्ता भएकि छन ।

चापाकोटको गाम्रेछाप बस्ने कृष्ण दर्जिकि छोरि १६ बर्षकि सजनि परियार हाम फालि बेपत्ता भएकि हुन ।
स्याङ्जा र पाल्पा जोड्ने चापाकोटको रामघाटको झोलुङ्गे पुलबाट हाम फालि बुधबार बिहान ११.३०बजे बेपत्ता भएको जिल्लाका प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरीक्षक रविन्द्र खनालले जानकारी दिनुभयो ।

परियारले लगाएको चप्पल पुलमा फेला परेको छ ।

खनालका अनुसार खोजतलास भइरहेको र हाल सम्म फेला नपरेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार