काठमाडौँ, १४ पुस । बालकुमारीको प्रदर्शनमा दुईयुवक मारिएको घटनामा गृहमन्त्रीको राजीनामा माग गर्दै काठमाडौंको माइतिघरमा प्रदर्शन गर्ने केहि युवाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
ओल्केपीस कार्यालयमा प्रदर्शन गर्ने क्रममा प्रहरी प्रशासनको बल प्रयोगबाट दुईयुवाहरुको मृत्यु भएकाले गृहमन्त्रीले राजीनामा दिनुपर्ने माग राख्दै माइतीघरको निषेधित यदिेत्रमा प्रदर्शन गर्नेकेहि युवाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको उनीहरुले गृहमन्त्री राजीनामा दे, घटनाको निष्पक्षे छानविन गर लगाएतका नारा लगाएका थिए। युवाहरुको प्रदर्शनपछि सो क्षेत्रमा ठूलोसंख्यामा सुरक्षाकर्मीतैनाथ गरिएको थियो।