गठबन्धन बैठकबाट निस्केर प्रधानमन्त्री माधव नेपालको निवासमा

२०८० फाल्गुन २१, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं,२१ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई भेट्न उहाँको निवास कोटेश्वर जानुभएको छ । बालुवाटारमा नवगठबन्धनको बैठक चलिरहँदा उहाँ बालुवाटारबाट एक्लै निस्कीनुभएको हो।

अहिले नेपालसँग प्रधानमन्त्री प्रचण्ड र निवर्तमान उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले छलफल गरिरहनुभएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय