योग्यता पल्ली मगर गल्याङ महोत्सव सिजन ३ आइडलको बिजेता

२०८१ बैशाख ११, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

युबराज सुवेदी

स्याङ्जा ,११ बैशाख । स्याङ्जाको गल्याङ नगरपालिका स्थित तल्लो गल्याङ बजारमा भएको तेस्रो गल्याङ औद्योगिक ब्यापार तथा कृषि महोत्सवमा डान्स आइडल सिजन ३ को बिजेता योग्यता पल्ली मगर हुनुभएकाे छ ।

सोमबार भएको फाइनल राउण्डमा दर्शकको सबैभन्दा धेरै भोट पाएर बिजेता हुनुभएकाे हाे।

दोस्रो स्थान पर्न सफल अनुजा तरामु मगर तेस्रो स्थान पर्न सफल नेन्सी थापा भने चौथो स्थान पर्न सफल तानी बलामी मगर हुनुभएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय