इलाम २ मा सुहाङले खड्कालाइ पछ्रयाउदै

२०८१ बैशाख १६, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

इलाम,१६ वैशाख । इलाम २ मा नेकपा एमालेका सुहाङले नेपाली कांग्रेसका डम्बर खड्कासँगको मतान्तर घटाएका छन् । फाकफोकथुमको १ र २ वडाको गणना सकिँदा डम्बरको ११५५ र एमालेका सुहाङ नेम्वाङको १०६३ भोट छ । दुई जनाबीच ८२ मतको फरक छ

पहिचानवादी उम्मेदवार डकेन्द्रसिंह लिम्बूले ३१३ भोट ल्याउँदा रास्वपाका मिलन लिम्बू २११ भोटका साथ चौथो स्थानमा छन् । राप्रपाका उम्मेदवार लक्ष्मी गुरुङ र नेकपा एसका जीतबहादुर राई केही स्वतन्त्र उम्मेदवारभन्दा पनि पछाडि छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय