बझाङमा एमालेका भण्डारीलाई दाेब्बरकाे अग्रता

२०८१ बैशाख १६, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

बझाङ,१६ वैशाख । प्रदेश सभा (१)को उपनिर्वाचनकाे मतगणना जारी छ। करिब तीन हजार मत गणना हुँदा एमालेका उम्मेदवार दमन भण्डारीले दाेब्बर मतले अग्रता लिएका छन् ।

भण्डारीले एक हजार तीन सय तीन मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका अभिषेक सिंहले ६ सय ५६ मत पाएका छन् ।

त्यस्तै, माओवादी केन्द्रका जनक बुढाले चार सय एक र एकीकृत समाजवादीका दिलबहादुर सिंहले तीन सय ६९ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय