सुहाङको अग्रता बढ्यो, स्वतन्त्र उम्मेदवार थेगिमले पनि बढाए मत

२०८१ बैशाख १७, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं, १७ वैशाख । प्रतिनिधि सभा सदस्यका लागि इलाम-२ मा भएको उपनिर्वाचनमा एमालेका सुहाङ नेम्वाङले अग्रता बढाइरहेका छन् ।

फाकफोकथुम गाउँपालिका र चुलाचुली गाउँपालिका (६ वडाबाहेक) को १८ हजार ९४८ मत मतगणना हुँदा नेम्वाङले ७६७७ मत ल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय