पेट्रोलियम पदार्थको मूल्य घट्यो

२०८१ भाद्र १६, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं ,१६ भदौ । आइतबारबाट लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य घटेको छ । पछिल्लो मूल्यसूचीअनुसार पेट्रोल प्रतिलिटर २ रुपैयाँ घटेर १६३ पुगेको छ । भने, डिजेल प्रतिलिटर १ रुपैयाँ घटेर १५४ पुगेको नेपाल आयल निगमले जनाएको छ ।

यस्तै मट्टितेल र हवाई इन्धनमा पनि मूल्य घटाइएको छ । हवाई इन्धनमा बाह्यतर्फ प्रतिलिटर १.००५ डलर भएको भने, पोखरा भैरहवाप्रतिलिोलिटर ९०५ डलर कायम गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय