११बर्षिय बालिकालाई उत्कृष्ट बाल प्रतिभा अवार्ड

२०८१ भाद्र १८, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौ ,१८ भदौ । “दोस्रो बिशाल राष्ट्रिय तिज म्यूजिक अवार्ड २०८१” पाल्पाको रामपुर नगरपालिका १० होस्ति बस्ने ११ बर्षिय बालिका अर्पणा बस्यालले  उत्कृष्ट बाल प्रतिभा अवार्ड हात पार्न सफल हुनुभएको छ ।

स्वणिय कल्पना गैरे स्मृति फाउन्डेसनको सहयोगार्थमा मङ्गलबार चलचित्र बिकास बोर्ड चाबहिल काठमाण्डौमा दोस्रो राष्ट्रिय विशाल तिज म्युजिक बाल प्रतिभा अवार्ड २०८१ हात पर्नुभएको हो ।

कमला वि सि को विरहको तिज गित भाग ४ मा अभिनय गरेवापत सो अवार्ड प्राप्त गर्न सफल हुनुभएको छ। सानै देखि विरहको गितमा अभिनय गर्न मन पराउने अर्पणा बस्याल पहिलो अभिनयमा नै बाल प्रतिभा अवार्ड प्राप्त गर्नुभएको छ ।

श्री गगां सेकेन्डरी स्कुल रामपुर ८ एक्लेटार कक्षा ७ मा अध्ययन गर्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय