सिँचाइका लागि नेपालले एडीबीसँग १५ अर्ब २९ करोड ऋण लिँदै

२०८१ भाद्र २१, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं, २१ भदौ । नेपालले एसियाली विकास बैंकबाट सिँचाइ आधुनिकीकरण अभिवृद्धि गर्न ११५ मिलियन (करिब १५ अर्ब २९ करोड) ऋण लिने भएको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने सम्बन्धमा वार्ता गर्न अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय