१८ औं वार्षिकोत्सबमा गरिमा १८ कार्यक्रम (यस्तो छ कार्यतालिका)

२०८१ मंसिर ७, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौ,७ मंसिर । स्थापनाको १७ औं बर्ष पुगेर १८ औं बर्षमा प्रवेश गरेको गरिमा विकास बैंकले आज देशभर विभिन्न स्थानमा १८ वटा कार्यक्रम गर्दैछ ।

२०६४ सालमा स्याङ्जाको वालिङ् बाट १० जना कर्मचारी सहित स्थापना भएको बैंकसंग हाल १ हजार ६४ कर्मचारी रहेका छन् । २ करोड ६४ लाख चुक्ता पुजि सहित कारोबार सुरु गरेको बैंकको आज ५ अर्ब ७८ करोड चुक्ता पुजि रहेको छ ।

३७ जिल्लामा १ सय २३ शाखा कार्यालय र एक एक्सटेन्सन काउण्टर सहित सेवा प्रवाह गरेको बैंकले ८ लाख ६५ हजारलाई सेवा प्रवाह गरेको छ ।

१७ बर्ष पुगेर १८ बर्षमा प्रवेश गरेको बैंकले आज १८ वटा कार्यक्रम गरि आफ्नो वार्षिकोत्सब मनाउदै छ । यस्तो छ बैंकले देशभर मनाउन लागेको कार्यक्रमको कार्यतालिका

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय