काठमाडौ ,४ पुस । चेक अनादर मुद्दामा फरार रहेका पोखरा महानगरपालिकाको एक प्रतिवादी पक्राउ परेका छन । तनहुँ जिल्ला अदालतकाे फैसलापछि फरार रहेका पोखरा महानगरपालिका वडा न ७ तुल्सिघाट बस्ने ४० बर्षका बलराम तिवारी विहिवार पक्राउ परेका हुन ।
तनहुँ जिल्ला व्यास नगरपालिका वडा न ४ भोर्लेटारचोकमा हिडिरहेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यक्रम तनहुँका सुचना अधिकारी अशोक थापाले जानकारी दिनुभयो ।
प्रतिवादी २०७९/९/२० गतेको फैसलाले एक हजार जरिवान तिराई तनहुँ जिल्ला अदालतमा उपस्थित गराइएको छ ।