काठमाडौँ , १४ पुस। नविल बैकमा कार्यरत चार्टर्ड एकाउन्टेन्ट मनोज कुमार ज्ञवाली सिनियर डिसिइओमा वढुवा हुनुभएको छ । बैंकको सञ्चालक समितिले डिसेम्वर २६तारिखमा गरेको निर्णय अनुसार आईतबार ज्ञवालीलाई बढुवाको पत्र दिईएको हो ।
नविल बैंकमा नायब महाप्रबन्धकको रुपमा प्रबेश गर्नुभएका ज्ञवाली पछि डेपुटी सिइओ हुदै अब सिनियर डेपुटी डिसिइओ हुनुभएको हो । अब उहाँ सगै बैकमा दुई जना सिनियर डेपुटी डिसिइओ हुनुभयो । यस अघि सो बैकमा सिनियर डेपुटी सिइओ सुजित शाक्य हुनुन्थ्यो ।