जलासाजी मुद्दामा फरार १ प्रतिवादी पक्राउ

२०८१ पुष १४, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

तनहुँ ,१४ पुस । तनहुँ जिल्ला अदालतको फैसलापछि फरार रहेका १ प्रतिवादी पक्राउ परेका छन । तनहुँ जिल्ला अदालतबाट २०७२/१/३० गते फैसलापछि फरार प्रतिवादी आज पक्राउ परेका हुन ।

तनहुँ ब्यास नगरपालिका वडा न १० फराकचौर बस्ने ५४ बर्षका टीका बहादुर दरै घरमै लुकिछिपि बस्दै आएको अवस्था आइतबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

दरैलाई दुई सय पचास रुपैया जरिवाना भुक्तानीको लागि तनहुँ जिल्ला अदालतमा उपस्थित गराइएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय