गल्याङका न्यौपाने नेपाली काँग्रेस गण्डकी प्रदेश कार्यसमितिको आमन्त्रीत सदस्य

२०८१ पुष २७, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

स्याङ्जा, २७ पुस । स्याङ्जाको  गल्याङ नगरपालिका ५ निवासी दिपक न्यौपाने नेपाली काँग्रेस गण्डकी प्रदेश कार्यसमितिको आमन्त्रीत सदस्यमा  मनोनित हुनुभएको छ ।

नेपाली काँग्रेसको नियमावली २०७६ को परिच्छेद १८, ५६ (२) बमोजिम नेपाली काँग्रेस गण्डकी प्रदेश कार्यसमितिको आमन्त्रीत सदस्य पदमा न्यौपानेलाई नेपाली काँग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले मनोनयन गर्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय