स्याङ्जामा फेला परेको बम सेनाद्वारा डिस्पोज

२०८१ माघ १०, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

स्याङ्जा,१० माघ । पुतलीबजार नगरपालिका वडा न १४ लामागेमा बुधबार विहान अन्दाजी १०: १५ बजे भेटिएको बम नेपाली सेनाले डिस्पोज गरेको छ ।

७१ बर्षिय बिष्णु प्रसाद पौडेलको खेतमा जेसिविले सम्याउने क्रममा फेला परेकाे HE बम श्री सिंह सारदुल गुल्म आँधिखोला ब्यारेक स्याङ्जाबाट खटिएको नेपाली सेनाको टोलीले डिश्पोज गरेकाे जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सुचना अधिकारी हरि प्रसाद पौडेलले जानकारी दिनुभयो । डिश्पोजको क्रममा मानविय क्षति नभएको समेत उहाँले जानकारी दिनुभयाे ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार