राप्रपाकाे बल्खुबाट गर्जन ,रवीन्द्र र धवल उपद्रो अभियोगमा १५ दिन हिरासतमा

२०८१ चैत्र २६, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं,२६ चैत ।  गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको राजावादी प्रदर्शनपछि पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल शमशेर जबरा अझै १५ दिन प्रहरी हिरासतमा रहने भएका छन् ।

जिल्ला अदालत काठमाडौंले दुवैजनासहित २० जनाविरूद्ध राज्यविरूद्धको अपराध र आपराधिक उपद्रो अभियोगमा थप १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर काठमाडौंलाई अनुमति दिएको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार