पतञ्जली जग्गा प्रकरण अव अदालतको बिषय बनिसक्याे : झलनाथ खनाल

२०८२ जेष्ठ २४, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौ,२४ जेठ ।  नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनालले पतञ्जली जग्गा प्रकरण अव अदालतको बिषय बनिसकेको बताउनुभएको छ ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा खनालले पतञ्जली जग्गा प्रकरण अव अदालतको बिषय बनिसकेकाले धेरै टिकाटिप्पणी गर्न उचित नहुने बताउनुभयो । उहाले नेपालको गणतन्त्र र शासन प्रशासनलाई साच्चिनै पारदर्शी, जनमुखी र राष्ट्रिय हित अनुकुलको बनाउनका लागि धेरै काम गर्नुपर्ने देखिएको उल्लेख गर्नुभयो ।

खनालले नेपाली समाजलाई सुखी र समृद्ध बनाउनका लागि गहन बहस गर्न जरुरी रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय