अनेरास्ववियुको मतदान सुरु, आजै मतपरिणाम आउने

२०८२ जेष्ठ २९, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ ,२९ जेठ। अनेरास्ववियुको नयाँ नेतृत्वको लागि मतदान सुरु भएको छ । कीर्तिपुरस्थित त्रिवि सभाहलमा विद्युतीय भोटिङ मेसिनमार्फत मतदान सुरु भएको हो।

अध्यक्षका लागि डाक्टर सुजन कडरिया र प्रकाश पौडेलबिच प्रतिस्पर्धा हुँदैछ। जेठ २५ गतेदेखि सुरु भएको २४ औँ महाधिवेशनमा हिजो सकिने कार्यक्रम थियो। तर, मतदान प्रक्रिया लम्बिएका कारण ढिलाइ भएको हो।

देशभरबाट आएका १५०० बढी महाधिवेशन प्रतिनिधिहरूले मतदान गर्नेछन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय