कांग्रेसले बोलायो भोलि केन्द्रीय समितिको आकस्मिक बैठक

२०८२ असार ३, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं, ३ असार। नेपाली कांग्रेसले केन्द्रीय समितिको आकस्मिक बैठक बोलाएको छ ।

भोलि (बुधबार) बिहान साढे ८ बजे बस्ने बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं आमन्त्रित सदस्यलाई बोलाइएको छ ।

बैठकमा विकसित राजनीतिक घटनाक्रम, एमालेसँग सत्ता सहकार्यको समीक्षा, रास्वपा र राप्रपाको अवरोध, पार्टीको १५ औं महाधिवेशनको तयारीलगायतको विषयमा छलफल हुने जनाइएको छ ।

यसअघि असार १५ गते आइतबार दिउँसो १ बजेलाई बैठक तय गरिसकिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय