भीरकोटमा बस दुर्घटना

२०८२ श्रावण २०, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

सुबास रेग्मी
स्याड्जा, २० साउन । भीरकोट ४ मा भर्खरै बस दुर्घटनामा परेको छ। ग १ ख ५३३८ नम्बर को बस पोखरा बाट बुटवल जाने क्रममा भीरकोट ४ छाड्छाडदीमा दुर्घटनामा परेको हो। चालक अनुसार बाटोमा खाल्टो भएको कारण खाल्टो छल्ने क्रममा दुर्घटना भएको बताएका छन भने मानविय क्षेति भने भएको छैन । केही यात्रुलाई सामान्य चोटपटक लागेको छ ऊनीहरुलाई हस्पिटल पठाईएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय