वालिङमा जिप दुर्घटना ३ घाइते (भिडियाे सहित)

२०८२ श्रावण २४, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

स्याङ्जा,२४ साउन । वालिङ बाट पर्वत तर्फ जादै गरेको जिप वालिङ नगरपालिका १४ छोरेखर्कमा दुर्घटना भएको छ । दुर्घटनामा परी ३ जना घाइते भएका छन् ।

लु १ च ६२५३ नम्बरको जिप पहिलोपटक उक्त बाटोमा संचालन भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । “लामपातेमा आफन्त भेट्न बुटवल तिर बाट आएको भन्ने खबर छ । यसको पुरा विवरण भने आइसकेको छैन ” प्रहरी श्रोत भन्यो । घाइते तिनैजना पुरुष भएको र एम्बुलेन्समा हस्पिटल पठाइए पनि वालिङ हस्पिटलसम्म घाइते आइनपुगेको हुँदा घटनाबारे पुरा विवरण आउन नसकेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय