गरिमा विकास बैंकको १६ औं बार्षिक उत्सवमा रक्तदान

२०७९ मंसिर ७, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

स्याङ्जा,७ मंसिर । गरिमा विकास बैंकले आफ्नो स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

बैंकले १६ औं स्थापनाको दिवस अवसर पारेर देशमा ७ स्थानमा रक्तदान कार्यक्रमको आयोजना गरेको हो । बैंकका अध्यक्ष श्याम प्रसाद बस्यालले रक्तदान गर्न इच्छुक लाई ब्लड ब्याग हस्तान्तरण गरि रक्तदान सुरुवात गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय