गोरखा बजारको कट्टेलचोकमा भेटिएको कुकर बमजस्तै देखिने शंकास्पद बस्तु निस्कृय पारियाे

२०८० भाद्र १६, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

साबित्री अधिकारी 

धादिङ,१६ भदौ । गोरखा बजारको कट्टेलचोकमा भेटिएको कुकर बमजस्तै देखिने शंकास्पद बस्तु निस्कृय पारिएको छ । नेपाली सेनाको बम डिस्पोजल टोलीले मुख्य सडकको बीचमा राखेको बम बिहान पौने आठ बजेट निस्कृय पारेको हो ।

बम डिस्पोज गरेसंगै बिहान पाँचबजेदेखि अबरुद्ध रहेको गोरखा आँबुखैरेनी सडक सुचारु भएको छ । शंकास्पद बस्तुसंगै हँसिया हथौडा अंकित झण्डा पनि छाडिएको थियाे ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार