यी हुन् कांग्रेसका ४७४३ महाधिवेशन प्रतिनिधि (सूचीसहित)

२०७८ मंसिर २४, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं, २४ मंसिर । नेपाली कांग्रेसले महाधिवेशन प्रतिनिधिको अन्तिम नामावली प्रकाशित गरेको छ । कांग्रेसले शुक्रबार अन्तिम नामावाली प्रकाशन गरेको छ । कांग्रेस निर्वाचन समितिका अनुसार कूल ४७ सय ४३ जना महाधिवेशन प्रतिनिधि रहेका छन् ।

कांग्रेसले पदाधिकारी, केन्द्रीय सदस्य र देशभरका क्षेत्रबाट चुनिएर आएकाको नाम यसअघि नै सार्वजनिक गरेको थियो । आज प्रवासमा रहेका, वर्गीय संगठन, भातृसंगठनबाट आएका प्रतिनिधिहरूको नाम समेत सार्वजनिक गरेको हो ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय