युबराज सुबेदी
स्याङ्जा,१६ भदाै । दुबै मृगौला फेल भएर आर्थिक अभाव झेल्नु भएकी र पाच दिन अगाडि मात्रै मृगौला प्रत्यारोपण गर्नु भएकी स्याङ्जा जिल्ला गल्याङ नगरपालिका ६ पिडिखोला (पातिखर्क) निवासी २९ बर्षिय पुजा थापा मगर लाई स्याङ्जाको गल्याङ ०६ स्थित नरोदय माध्यामिक बिद्यालयका शिक्षकशिक्षिकाहरु द्वारा पुजा मगरलाइ पुर्ण स्वास्थ्य सुधारको लागि आज बीस हजार छ सय रुपैया आर्थिक सहयोग गर्नुभएको बिद्यालयका शिक्षक सुयोग चापागाइले बताउनु भयो।
सहयोग को लागी, सम्पर्क नम्बर: 9866572990
MUKTINATH BIKAS BANK LIMITED
Puja Thapa 00320600536114000001