खानिखोला नजिकै पहिरो खसेपछी काठमाडौ आवतजावत ठप्प

२०८१ आश्विन ११, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौ,११ असोज । अविरल बर्षाका कारण धादिङको खानिखोला नजिकै पहिरो जादा पोखरा,बाग्लुङ,बुटवल,नारायणघाट लगायतबाट काठमाडौ भित्रीने गाडी जाममा परेका छन् ।

धादिङ बाट काठमाडौ जोड्न खनिएको सुरुङ मार्ग नजिकै करिब १ बजे आसपासमा पहिरो खसेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय