सुन तोलामा ६ सय घट्यो

२०८१ पुष १६, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं,१६ पुस। मंगलबार सुनको भाउ प्रतितोला ६ सय रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि प्रतितोला १ लाख ४९ हजार ६ सय रुपैयाँ मूल्य तय गरेको छ ।

अघिल्लो कारोबार दिन १ लाख ५० हजार २ सय रुपैयाँ थियो । चाँदीको भाउ २५ रुपैयाँ घटेको छ । अघिल्लो दिन १७९० रुपैयाँ रहेको चाँदी यस दिन १७६५ रुपैयाँमा झरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय