काठमाडौं ,१८ पुस । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, छापावाल सुनको मूल्य ५०० रुपैयाँ बढेर एक लाख ५१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।
सुनचाँदीको मूल्य बढ्यो
२०८१ पुष १८, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
ताजा समाचार
लोकप्रिय
© 2025: HERNE KURA ONLINE मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Design and Developed by: Jhapa Technical Pvt.Ltd