गोपाल अधिकारी
स्याङ्जा ,३१ चैत । गल्याङमा कृयाशिल पत्रकारहरूकाे नयाँ वर्ष २०८२ सालको शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न भएको छ ।
आइतबार गल्याङका पत्रकार एकढिक्का भएर समाज रुपान्तरणको लागि चल्ने र पत्रकारका कलम अथक रुपमा चलाउने प्रतिवद्ता सहित शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको हो ।